काठमाण्डु, ४ साउन– वुमन एसिया कपमा नेपालकी सम्झना खड्काले आफ्नो अर्धशतक पुरा गर्न सफल भएकी छन । युएईले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालका लागि खड्काले ३५ बलमा अर्धशतक पुरा गरेकी हुन् ।
उनले ८ चौकाको मद्दतमा अर्धशतक पुरा गर्न सफल भएकी हुन ।