एमाले प्रतिपक्षको सिटमा बस्यो

काठमाण्डु टुडे २०८१ असार २३ गते १२:३२ मा प्रकाशित

काठमाण्डु, २३ असार– आज (आइतबार) बसेको प्रतिनिधि सभा बैठकमा एमाले प्रतिपक्षको सिटमा बसेको छ ।

गत असार १७ गतेदेखि नेपाली कांग्रेससँग सत्ता गठबन्धन गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको एमाले आइतबार बसेको प्रतिनिधि सभा प्रतिपक्षी दलको बेन्चमा बसेको हो ।

यसअघि बसेको एमाले बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउँदै प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us