काठमाण्डु, २२ असार– कांग्रेस संसदीय दलको बैठक आज शनिबार बस्दैछ ।
बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा दिउँसो तीन बजे बस्ने कांग्रेस संसदीय दलले जानकारी दिएको छ ।
बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने कांग्रेसका एक नेता जानकारी दिएका छन ।