काठमाण्डु, १३ जेठ– आज आईतबार बसेको प्रतिनिधि सभामा बैठकमा प्रतिपक्षी दलहरुको नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम पारित भएको छ ।
प्रतिनिधि सभाको अर्को बैठक मंगलबार दिउँसो चार बजेका लागि बोलाइएको छ ।