
काठमाण्डु, २२ फागुन– त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्धको नेपालका ओपनर आसिफ शेख अर्धशतक बनाउन ३ रनले चुकेका छन । उनले ३७ बलमा ३ छक्का र १ चौकाको मद्दतमा ४७ रन बनाएर भएका छन ।
नेपालका लागि रोहित पौडेलले १९ बलमा २५ र कुशल भुर्तेलले १० रनमा २० रन बनाउन सफल भएका थिए । यस्तै गुल्शनले १७ बलमा २९ रन बनाएका छन् ।