आयल निगमले आइपिओ जारी गर्ने

काठमाण्डु टुडे २०८० असोज ९ गते १५:०५ मा प्रकाशित

काठमाण्डू, भदौनेपाल आयल निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको

मंगलबार एलपी ग्यास संघको २८औं वार्षिक साधारणसभामा बोल्दै निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सर्वसाधरणकालागि आईपीओ जारी गर्ने तयारी भइरहेको जानकारी दिए   कम्तीमा दुई आर्थिक वर्ष कम्पनी नाफामा गएपछि मात्र आईपीओ जारीगर्न मिल्ने अवस्था भएकाले सर्वसाधारणका लागि आईपीओ जारी केही ढिला भएको उनको भनाइ थियो सर्वसाधारणलाई समेतनिगमको लगानीकर्ता बनाउन आईपीओ जारी गर्न  लागिएको बताए

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us