चार जना भएर एक यवुतीको बलात्कार

काठमाण्डु टुडे २०८० असोज ४ गते ९:४७ मा प्रकाशित

काठमाण्डु, ४ असोज– डडेलधुरामा सामूहिक बलात्कार आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्ने सबै जिल्लाको भागेश्वर गाउँपालिका–३ का बासिन्दा हुन् । प्रहरीले उनीहरुको परिचय खुलाएको छैन ।

अपराह्न पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गर्ने कार्यक्रम रहेको डडेल्धुरा प्रहरीले जनाएको छ ।

उनीहरुविरुद्ध गाउँकै एक युवतीले उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us