नेपालको जनसङ्ख्या वृद्धिदरमा असन्तुलन देखिएयो: प्रधानमन्त्री

काठमाण्डु टुडे २०७९ चैत १० गते १२:३८ मा प्रकाशित

काठमाण्डु,१० चैत– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाह्रौँ राष्ट्रिय जनगणनाको तथ्याङ्क सार्वजनिक गर्दै नेपालको जनसङ्ख्या असन्तुलित देखिएको बताएका छन ।

आज नेपालको जनगणनाको तथ्याङ्क सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन । उनले हिमाल र पहाडमा जनसङ्ख्या घटेको र तराईमा जनसङ्ख्या बढेको पाइएको बताएका छन ।

उनले अब देशको जनसङ्ख्याका आधारमा विकासको नयाँ योजना बनाउन आवश्यक भएको बताएका छन । उनले नयाँ तथ्याङ्क अनुसार नेपालको विकासको नयाँ योजना बनाउन सहज हुने बताएका छन । उनले कोरोना महामारिका कारण समयभन्दा ५ महिना ढिलो गरी जनगणना सम्पन्न भएको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us