काठमाण्डु ,२१ फागुन- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज भेट्ने भएका छन् ।
शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आज काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले उक्त जानकारी गरायका हुन। कार्यक्रमा बोलदै प्रचण्डले ‘सबै नेताहरुको विचार अन्तिमसम्म सुन्ने इच्छा थियो ।
सरकारका केही महत्वपूर्ण काम गर्नु छ’ प्रचण्डले भने, ‘त्यसको लगत्तै राष्ट्रपतिकहाँ पुगेर केही कुरा अघि बढाउनु पर्ने भयकाले कार्यक्रमको अन्तिमसम्म बस्न सम्भव नभयको बतायका थीय।