सिके राउत र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाण्डु टुडे २०७९ पुष २७ गते १२:२१ मा प्रकाशित

काठमाण्डु,२७ पुस– जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र नेपालका लागि अमेरिकी राजदूत डिन.आर.थम्पसनबीच भेटवार्ता भएको छ ।

शंखमुलस्थित जनमत पार्टी कार्यालयमा भएको भेटघाटमा प्रतिनिधि सभामा पार्टीले प्राप्त गरेको सफलताको लागि राजदूतले शुभकामना दिएका छन् । भेटघाटमा दुई देशबीच विकास सहकार्यबारे पनि छलफल भएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us