लगातार घटेको सुनको भाउ आज भने बढ्यो

काठमाण्डु टुडे २०७७ असोज ९ गते ११:५४ मा प्रकाशित

काठमाण्डु , ९ असोज — लगातार घटेको सुनको भाउ आज भने बढेको छ ।

आज प्रतितोला ८ सयले घटेर ९३ हजार ९ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, तेजावी सुन तोलामा ९३ हजार ४ सयमा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।

आज चाँदी पनि बढेर तोलाको ११ सय ६० मा कोरोवार भइरहेको महासंघले जनाकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us