सूर्य थापाको शल्यक्रिया सफल

काठमाण्डु टुडे २०७७ वैशाख २९ गते १८:४५ मा प्रकाशित

काठमाण्डु, २९ वैशाख– प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको पत्थरीको शल्यक्रिया सफल भएको छ ।

थापाको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा सोमबार शल्यक्रिया गरिएको हो । सल्लाहकार थापाका भाई चन्द्र थापाले शल्यक्रिया सफल भएको र केही दिनमै डिस्चार्ज हुने जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us