
काठमाण्डु, २८ चैत– कोरोना भाइरस (कोभिड–१९) को कथामा बनेको चलचित्र रिलिजको तयारी भएको छ ।
कोरोनाः ‘फियर इज अ भाइरस’ नामको चलचित्र अप्रिल अन्तिमसम्म स्ट्रिमिङ प्लेटफर्ममा उपलब्ध हुनेछ । निर्देशक मोस्तफा केशवानीले गत डिसेम्बरमा चीनमा पहिलो पटक कोरोना देखिएसँगै सुटिङ थालेका थिए ।
लिफ्टमा फसेका सात व्यक्तिलाई केन्द्रमा राखेर चलचित्र बनाइएको छ । सातमध्ये एक जनालाई खोकी लाग्छ र त्यहींबाट महामारी अरुलाई सर्छ ।
‘