काठमाण्डु ,६ माघ- नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ ।
हिजो प्रतितोला २ सय रुपैयाँ बढेको सुनको भाउ आज स्थिर रहेर ७५ हजारमा कारोवार भइरहेकको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै, तेजावी सुन आज सुनको भाउसँगै चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ ।