संविधान दिवसको अवरमा सशस्त्र प्रहरीतर्फ को —को हुँदैछन् विभुषित ? (नामावलीसहित)

काठमाण्डु टुडे २०७६ असोज ३ गते १७:१२ मा प्रकाशित

काठमाण्डु , ३ असोज – चौथो संविधान दिवस विविध कार्यक्रमसाथ देशैभर मनाइँदै छ । सरकारले संविधान दिवसको अवसरमा हरेक घर घरमा राष्ट्रिय झण्डा फहराउँदै दिपावली मनाउन आग्रह गरेको छ ।

नेपालमा भएका सम्पूर्ण क्रान्ति र आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै ‘नेपालको संविधान’ जारी भएको ऐतिहासिक दिनका रुपमा असोज ३ गते संविधान दिवस मनाइन्छ ।सरकारले संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्यााउने व्यत्तिहरुलाई विभिन्न पुरस्कार तथा पदकद्वारा विभूषित गर्ने गरेको छ ।
राष्ट्रपतिको हातबाट प्रदान गरिने सो पदक सशस्त्र प्रहरीतर्फ क–कसले प्राप्त गर्दैछन् ? यस्तो छ सूची :

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us