वृद्धभत्ता ३ हजार पुग्यो

काठमाण्डु टुडे २०७६ जेठ १५ गते १६:३८ मा प्रकाशित

काठमाण्डु, १५ जेठ – सरकारले वृद्धभत्ता दुई हजारबाट ३ हजार रुपैयाँ पुर्याएको छ ।

आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट संघीय संसदको संयुक्त संसदमा पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सामाजिक सुरक्षा भत्ता बढेको बताएका हुन् । एकल महिला र लोपोन्मुख जातिका लागि पनि एक हजार भत्ता बढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us