अस्टेलियाबाटै फोन गररे किन गालि गरे विराटले अनुष्कालाई !

काठमाण्डु टुडे २०७१ पुष ६ गते १२:४१ मा प्रकाशित

एजेन्सी–चर्चित नायिका अनुष्का शर्माको नयाँ हट फोटोशूटका कारण उनका प्रेमी विराट कोहली रिसाएका छन्  ।

1415612159Anushka-Virat

स्रोतका अनुसार विराटले यस कुरालाई लिएर अनुष्कालाई गालि समेत गरेका थिए ।
केहिदिन पहिले नै अनुष्काले जि.क्यू. म्यागेजिनकालागि  धेरै नै हट फोटोशूट गराएकी थिइन् । यस फोटोलाई उनको अहिलेसम्मको सबैभन्दा हट फोटोशूट मानिएको छ ।
स्रोतका अनुसार विराटले अस्टेलियाबाटै फोन गरेर अनुष्कालाई गालि गरेका थिए । हाल विराट टेस्ट म्याचकालागि अस्टेलियामा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us