
एजेन्सी– विख्यात सेक्सी सेलिब्रेटीको छवि बनाएकी रिहाना बिकीनीमा नांगिएकी छन् ।
उनले आफ्नो जादुमय स्वरका माध्यमबाट लाखौं मानिसलाई मन्त्रमुग्ध पार्ने गरेकी छन् । तर पछिल्लोपटक उनी बिकीनीमा प्रस्तुत भएको विषयले तहल्का पिटेको छ । उनको बिकिनी कलाको उनकै समकालीन सेलिब्रेटीले समेत प्रशंसा गर्ने गरेका छन् ।
रिहाना जता गए पनि एकथरि मानिसहरुले कस्तो बिकिनी लगाउँछिन् भनेर उनको चियो चर्चो गर्ने गरेका छन् । २६ वर्षीया रिहानाको नांगो फोटो खिचाउने पहिल्यैदेखिको सौख हो । उनको गायनीसँगै शुन्दर शरीरको प्रशंसा नगर्ने कमै छन् ।
उनले हात, खुट्टा, औंला, नाडी, घाँटी, हिप, छातीमा समेत गरी २१ वटा टाटु बनाइसकेकी छन् ।
त्यसबाहेक उनी अरु गतिविधिबाट पनि बेलाबेलामा विवाद र चर्चा कमाउने गरेकी छन् । उनले धेरै पुरुषसँग रोमान्स गरिसकेकी छन् ।
उनी आफ्नै प्रेमिबाट आक्रमणको शिकारसमेत भइन् । प्रेमि क्रिस ब्राउनको कुटाइमा परेको तस्वीर सार्वजनिक भएपछि रिहानाले राम्रो सान्त्वना बटुलेकी थिइन् ।