रक्तभोगको प्रोमो र पोष्टर सार्वजनिक

काठमाण्डु टुडे २०७१ पुष ३ गते १२:५५ मा प्रकाशित

काठमाण्डु, ३ पुस– महिलाहरुमाथि बढदै गरको हिंसालाई रोक्ने जमर्को अब फिल्मका मध्यमबाट पनि हुने भएको छ ।
rakta
चितवनको माडीमा दुई बर्ष अघि ०६८ फागुन ५ मा बोक्सीको आरोपमा मारिएकी ढेगनी देवीको घटनालाई लिएर निर्माण गर्न लागिएको फिल्म ‘रक्तभोग’को प्रोमो र पोस्टर बिहिबार काठमाण्डुमा सार्वजनीक गरिएको छ ।
फिल्मको प्रोमो र पोस्टर राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले गरिन । फिल्मको निर्देशन विवि फुयाँलले गर्दै छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us