मुलाको व्यापार
काठमाण्डु टुडे
२०७१ मंसिर २९ गते १६:४५ मा प्रकाशित
काठमाण्डुको चावहीलमा बिक्रिका लागी राखिएको मुला छान्दै उपभोक्ता । नुवाकोट जिल्लाका गाउँहरुमा फलाईएको मुला किसानहरुले काठमाण्डु ल्याएर बेच्ने गर्दछन् । तस्वीरः राज श्रेष्ठ/काठमाण्डु टुडे ।