
काठमाण्ड, २७ मंसिर–काठमाण्डुमा हुने भनिएको पर्पल फेस्टिीभललाई काठमाण्डु जिल्ला प्रशासनले रोक लगाएपनि उक्त कार्यक्रमका प्रमुख अतिथि भारतीय कमेडियन कपिल शर्मा काठमाण्डु आएका छन् ।
शनिबार हुने भनिएको कार्यक्रम शुरक्षाको कारण देखाउदै रोकिएको थियो ।
शनिवार दिउँसो काठमाण्डु आएका उनले होटल ¥याडिसनमा कार्यक्रम समेत गरेका थिए ।
उनी आइतबार नै फर्कने जनाइएको छ ।