नेता खनाल बैङ्कक प्रस्थान

काठमाण्डु टुडे २०७१ मंसिर २६ गते १३:०२ मा प्रकाशित

काठमाण्डु, २६ मंसिर– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल आज थाइल्यान्ड प्रस्थान गरेका छन् । बैंककमा आयोजना हुने नेपाली युवालाई छात्रवृत्ति प्रदान गर्ने सम्बन्धी कार्यक्रममा सहभागी हुन खनाल आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।

Jhalanath-Khanal

प्रर्वप्रधानमन्त्री समेत रहेका नेता खनाल आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us