डुङ्गा दुर्घटनामा सैतीस माझी बेपक्ता

काठमाण्डु टुडे २०७१ मंसिर २६ गते १०:३३ मा प्रकाशित

मनागुआ,  २६ मंसिर–क्यारिवियन नदीमा  भएको एक डुङ्गा दुर्घटनामा ३७ जना निकारागुआली माझीहरु बेपत्ता  रहेका  नौसेना अधिकारीहरूले बिहबिार जानकारी दिएका छन् ।

निकारागुआ  सैनिकसँग  आवद्ध नौसेना बलका प्रमुखका अधिकारीहरुका अनुसार उत्तरी क्यारिवियन नदी डुङ्गामा सवार रहेका ५० जना माझीहरूमा १३ जनालाई मात्र उद्धार गर्न सकिएको छ ।

सो डुङ्गामा बढी मानिस सवार रहेको बताइएको छ । रासस÷सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us