प्रचण्डले एउटा खुट्टा बन्दुक र अर्को खुट्टा संसदमा राखेको आरोप

काठमाण्डु टुडे २०७१ कार्तिक २९ गते १५:०२ मा प्रकाशित

bidhya bhandari2सुर्खेत, २९ कात्तिक–एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले माघ ८ गते कुनै पनि हालतमा संविधान जारी गर्ने पक्षमा आफ्नो पार्टी भएको बताएकी छन् ।

एमाले सुर्खेतको सातौँ जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले एमाओवादी संविधान बनाउन नदिन लागिपरेको तर सङ्घीय लोकतान्त्रिक संविधान बनाउन एमाले दृढ रहेको दाबी गरिन् ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एउटा खुट्टा बन्दुकमा र अर्को खुट्टा संसद्मा टेकेको भन्दै उनले यो प्रवृत्तिबाट मुलुकले झन धेरै दुःख पाउने टिप्पणी गरिन् ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य यामलाल कँडेलले पार्टीलाई कस्तो बनाउने भन्ने सबै जिम्मा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us