खनाल स्वस्थ्य, शनिबार फर्कने

काठमाण्डु टुडे २०७१ कार्तिक २७ गते १०:१७ मा प्रकाशित

काठमाण्डु, २७ कात्तिक – गत महिना उपचारका लागि अमेरिका गएका एमाले वरिष्ठ नेता झलनाथ खनाल स्वस्थ्य भई यही कात्तिक २९ गते शनिबार स्वदेश फर्कने भएका छन् ।

Jhalanath-Khanalनेता खनाल अमेरिकाको म्यारिल्याण्ड राज्यको बाल्टिमोरस्थित जोन्स हप्किन्स अस्पतालमा पिसाब नलीमा देखिएको समस्याको उपचारपछि स्वस्थ्य भएका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

खनाल गत असोज १० गते अमेरिका गएका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us