सुक्यो काँग्रेसको आयस्रोत

काठमाण्डु टुडे २०७१ कार्तिक १० गते १:५५ मा प्रकाशित

काठमाण्डु, १० कात्तिक कांग्रेसले क्रियासिल सदस्यता वितरण र नवीकरण शुल्कलाई पार्टी सञ्चालनको मुख्य आयस्रोत मानेको छ । तर, क्रियासिल सदस्यको विषयमा NC-Flagविधान र नियमावली बाझिँदा मुख्या आयस्रोत नै सुकेको  छ ।
कांग्रेस विधानमा प्रत्येक वर्ष सदस्यता नवीकरण गर्नु पर्ने र शुल्क सय रुपैयाँ लाग्ने उल्लेख छ । तर, नियमावलीले महाधिवेशनपछिको एक कार्यकालका लागि नवीकरण शुल्क एक सय रुपैयाँ तोकिएको छ । विधान र नियमावी बाझिँएकाले आयस्रोतमा समस्या आएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us