मन्त्रालयको लेटर प्याडमा नेपाल सम्वत अंकित हुने

काठमाण्डु टुडे २०७१ कार्तिक ७ गते १३:२७ मा प्रकाशित

pmकाठमाण्डु, ७ कात्तिक- प्रधानमन्त्री सुशील कोइरालाले संविधानलाई लिएर आन्दोलन, हड्ताल र तोडफोडमा नउत्रन  सबैसँग आग्रह गरेका छन् ।
नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११३५ द्वारा नयाँ वर्षको उपलक्ष्यमा वसन्तपुरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सबैको भाषा, संस्कृति र धर्मलाई सुरक्षित राख्ने समावेशी र सङ्घीयतासहितको लोकतान्त्रिक संविधान जारी हुने विश्वास दिलाए ।

उनले मन्त्रालयहरूको लेटरप्याडमा नेपाल संवत् अङ्कित हसनुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us