पारस बैंककमा पक्राउ परेपछि राजावादी निराश

काठमाण्डु टुडे २०७१ असोज २६ गते २:५३ मा प्रकाशित

काठमाण्डु, २६ असोज– गाँजा सेवनको अभियोगमा बैंककमा पारस पक्राउ परेपछि राजावादीहरु निराश भएका छन् ।
फोटोमा गँजडीजस्तै रुप पारसको देखेपछि उनीहरु खिन्न बनेका हुन् । ‘हामीले राजा–राजा भन्यौं,राजतन्त्र फर्काउन संघर्ष पनि गर्यौ । तर जसका लागि यति गर्यौ, उसैको हालत त्यस्तो रहेछ’राप्रपा नेपालका एक केन्द्रीय सदस्यले भने ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us