आज एनआरएन डे

काठमाण्डु टुडे २०७१ असोज २५ गते ४:२९ मा प्रकाशित

काठमाण्ड, २५ असोज– गैरआवासीय नेपाली संघ एनअरएनले आज विभिन्न कार्यक्रमका साथ आफ्नो स्थापना दिवस मनाउँदैछ ।

एनआरएन डे को शनिबार प्रधानमन्त्री सुशील कोइरालाले होटल याक एण्ड यतीमा उद्घाटन गर्ने कार्यक्रम छ । सरकारले अक्टुबर ११ लाई एनआरएनडे घोषणा गरेपछि हरेक अक्टुबर ११ तारिखमा गैरआवासीय नेपालीले एनआरएन डे मनाउँदै आएका छन् ।

यसैबीच, एनआरएनले गत अक्टोबर ५ तारिखदेखि एक महिने  अभियान जारी राखेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us