३४ बच्चाको बाबुलाई अझै जन्माउने इच्छा

काठमाण्डु टुडे २०७१ भदौ २५ गते ७:३६ मा प्रकाशित

काठमाण्डु– अमेरिकी जे विलियम्स ३४ बच्चाको बाबु बनेका छन् । विलियम्स अझै पनि स्थायी बन्ध्याकारण गर्न चाहँदैनन् ।

Jay-Williamsबन्ध्याकरण कार्यालयले सम्झाउदा पनि उनले नमानेको खबर चर्चामा आएको छ । १७ महिलाबाट जन्मेका ती बच्चाको उमेर ३ देखि २६ वर्षका छन् ।

बन्ध्याकरण कार्यालयका काउन्सिलर लयनला वजेटले सम्झाउन खोज्दा कुनै कुरा नबुझेको बताएका छन् ।

यति धेरै बच्चाको स्याहारसुसार कसरी गर्नुहुन्छ भन्ने प्रश्नमा जनसङ्ख्या रोक्ने प्रयासमा कण्डम प्रयोग नगरेको भए म २०० बच्चाको बाबु भइसक्थे । यो त ज्यादै थोरैं हो । मलाई यसमा कुनै दु:ख छैन भन्ने उत्तर दिए ।

bachcha

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us