एक रात मस्ती मारेको ४० हजार पाउण्ड

काठमाण्डु टुडे २०७१ भदौ २० गते ११:०७ मा प्रकाशित

काठमाण्डु – एक व्यक्ति बेलायती मोडलसँग एक रात सुत्न ४० हजार पाउण्ड तिर्न तयार भएका छन् ।

laren२७ वर्षीया मोडल तथा गायिका लरेन गुडगरलाई दुबईका फ्यानले यस्तो प्रस्ताव राखेको खुलासा भएको हो ।

दुबईका अमिरले कसैलाई नभन्ने सर्तमा प्रस्ताव राखेको लरेनले बताएकी छिन् ।

पूर्वप्रेमी जेक म्यालिनसाग सुतेको यौन भिडियो सार्वजनिक भएपछि चर्चामा आएकी लरेन केटा फेर्दै हिड्न माहिर छिन् ।

laren1

 

laren2

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us