रोनाल्डोकी प्रेमिकाको अर्कैसँग यस्तो मस्ती (फोटो फिचर)

काठमाण्डु टुडे २०७१ भदौ २० गते ६:२९ मा प्रकाशित

काठमाण्डु– चर्चित फुटबलर रोनाल्डोकी प्रेमिका इरिना स्याक अर्कै पुरुषसँग समुन्द्री किनारमा मस्ती गरिरहेको तस्वीर सार्वजनिक भएको छ ।
तस्वीरहरु हेर्दा अमेरिकाको हवाइस्थित समुन्द्री तटमा उनी निकै मस्ती गरिरहेकी देखिन्छिन् । उनी ती  पुरुषसँग बालुवामा मडारिरहेकी छन् ।

तस्वीहरु हेर्दा यस्तो लाग्छ कि उनलाई अरु संसारको कुनै मतलब छैन । शरीरमा कपडाको नाममा विक्नी मात्र लगाएको देखिन्छ । केही तस्वीरमा उनले हल्का लजाएजस्तो गरी स्तनको टुप्पो हातले छोपेको देखिन्छ ।

२८ वर्षीया उनले स्तनलाई आफ्ना दुवै हातले छोपेको देखिन्छ ।  शरीरमा लागेको बालुवा हेर्दा उनी ती पुरुषसँग बालुवामा मस्तसँग मडारिएको प्रष्टै हुन्छ । अन्दाजी ३५ वर्ष जतिको पुरुष को थिए खुलाइएको छैन ।
–एजेन्सी

Irina

Irina1

Irina2

Irina3

Irina4

Irina5

Irina6

Irina7

Irina8

Irina10

Irina12

Irina13

Irina14

Irina15

Irina16

Irina17

Irina18

Irina19

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us