विहेपछि अभिभारा बढ्दो रहेछ: राजेश हमाल

काठमाण्डु टुडे २०७१ भदौ १७ गते ४:५५ मा प्रकाशित

काठमाण्डु, १७ साउन– आम नेपालीको उमेरभन्दा निकै ढिलो विवाह गरेका नायक राजेश हमाल यतिखेर दाम्पत्य जीवनको मजा लिइरहेका छन् ।
rajesh-hamal-in-dramaसाथसाथै वैवाहिक जीवनको जिम्मेवारी पनि उनले पूरा गरिरहेका छन् ।
बिहे गरेको केही महिनाभित्रै हमालले आफ्नो अभिभारा बढेको बताए । ‘अब त अभिभारा बढ्यो नि एक्लै हुनु र जोडी  हुनुमा फरक रहेछ’ उनले भने ।

हमालले तीजको बेलामा पनि श्रीमति मधुलाई राम्रै मात्र समय दिएनन्, उनको तीज पहिरनको फोटोसमेत आफ्नो फेसबुकमा हालेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us