
काठमाण्डु, १७ भदौ– अन्डर वल्र्डका रवि पूजारीले इरानीलाई टेलिफोन गरी मार्ने धम्की दिएको मुम्बई प्रहरीका उच्च अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
पूजारीले केही समयअघि बलिउड सुपरस्टार शाहरूख खानलाई धम्क्याएका थिए । धम्कीपछि इरानीलाई प्रहरीले सुरक्षा दिइरहेको छ । उनको चलचित्र ‘ह्यापी न्यू इयर’ आगामी २३ अक्टुबरबाट प्रदर्शनमा आउँदैछ ।
इरानीका ‘मुन्ना भार्इ’ एमबीबीए र थ्री इडियट्स जस्ता सिनेकामा कारण चर्चामा छन् ।