‘मुन्नी गर्ल’ मलाइकाको पिठ्युँमा चरा !

काठमाण्डु टुडे २०७१ भदौ १६ गते १३:०९ मा प्रकाशित

काठमाण्डु – ‘बम सेल मुन्नी गर्ल’ अभिनेत्री मलाइका आरोरा खानले पिठ्युँमा टाटु खोपेकी छिन् ।

mlमलाइकाले पिठ्युमा उडिरहेको ३ वटा चराको चित्र बनाएकी हुन् ।

टाटु खोपेको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी उनले चराजस्तै स्वतन्त्र भएर उड्न चाहेको पोष्ट गरेकी छिन् ।

उनले पहिला पनि कम्मरमा टाटु खोपिसकेकी छिन् ।

ml1

ml2

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us