
काठमाण्डु– अमेरिकाको एक अदालतले आफ्नै विद्यार्थीसँग अवैध यौन सम्पर्क राख्ने शिक्षिकालार्इ सात वर्षको जेल सजाय सुनाइएको छ ।
कोलोराढणेस्थित एक हार्इ स्कुलकी ओलिभिया नामकी ती शिक्षिकालाई आफ्ना ५ जना विद्यार्थीसँग अवैध यौन सम्बन्ध राखेको भन्दै उक्त सजाय सुनाइएको हे ।
स्थानीय काउन्टी कोर्टले गरेको यो फैसला निकै कठोर मानिएको छ । २८ वर्षीया ती शिक्षिकामाथि आफ्नै घरमा पाँच विद्यार्थीसंग लगातार तीन महिनासम्म सेक्स गरेको आरोप छ ।
अदालतमा उपस्थित उनका सेक्स पार्टनर विद्यार्थीले शिक्षिकाले आफूहरुमाथि जवर्जस्ती नगरको बयान दिएका थिए । अदालतले भने विद्यार्थीसंग यौनसम्पर्क गर्नु अपराध भएको ठहर गर्दै उनलाई जेल पठाएको हो ।