अजयले भने , ‘शाहरुख न साथी, न दुश्मन’

काठमाण्डु टुडे २०७१ भदौ २ गते ७:२८ मा प्रकाशित

काठमाण्डु – बलिउडमा ‘कम बोल्ने र एक्टिङ्ग इन्टेन्सीटी’ भएका अभिनेताका रुपमा चिनिने अजय देवगणले शाहरुख खानसँग आफ्नो दोस्ती नभएको बताएका छन् ।

asबिबिसिसँगको संवादमा अजयले यस्तो बताएका हुन् । ‘हामी दोस्ती होइनौं । यसको मतलब हामीबीच दुश्मनी छ भन्ने चै होइन ’, उनले भने, ‘ शाहरुखले मेरो कामको इज्जत गर्छन्, म उनको कामको गर्छु ।’

‘सिंघम रिर्टन’को बारेका चर्चा हुँदा शाहरुखको पनि हुने गर्छ । अजय देवगण र करीना कपुर अभिनित सिंघम रिर्टन बजारमा चलिरहेको छ ।

एक प्रसङगमा करीनाको उनले खुलेर प्रशंसा गरेका छन् । करीनालाई बच्चादेखि नै चिन्ने. भन्दै अजयले उनको सबै आनबानी थाहा भएकाले उनीसँग अभिनय गर्न सहज हुने बताएका छन् ।

ajayaak

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us