यौनसम्पर्क अगाडी यी चिज नखानोस्

काठमाण्डु टुडे २०७१ भदौ १ गते ११:१७ मा प्रकाशित

काठमाण्डु – यौनशक्ति बढाउन खानुपर्ने चिजको बारेमा सबै जानकार हुन्छन् । तर, यस्ता चिजखाँदा यौनसन्तुष्टिमा कमी ल्याउन सक्छ भन्ने कुराको कमैलाई जानकारी हुन सक्छ । आउनुहोस्, थाहा पाई राखौं यौनसम्पर्क गर्नु अगाडी खान नहुने चिजहरु :

f nightबीन्स : गेडागुडी सजिलै नपच्ने हुनाले यौनसम्पर्क बेलामा पेटमा ग्याँस भरिएर गार्‍हो हुन सक्छ ।

लसुन : लसुन सेवन गर्नाले मुख गन्हाउने हुनाले ‘किसिङ’ गर्न नमज्जा हुन सक्छ ।

पनिर : पनिर सबैको प्रिय वस्तु हो । तर यसको सेवनले चिसो बनाउने हुनाले सेक्समा मज्जा खोज्नेले नखादा राम्रो हुन्छ ।

रातो मासु : रातो मासु हेभी हुने हुनाले चाँडै निद्रा लाग्छ । जसले गर्दा सक्रिय भएर सम्भोग गर्न कठिन हुन सक्छ ।

फ्रेन्च फ्राई : यसमा बढि चिसो र नुनिलो हुने भएकाले प्रेसर हाइ बनाउन सक्छ । जसले गर्दा पूर्णरुपमा उत्तेजित हुन सकिदैन ।

पेपर मिन्ट : पेपर मिन्ट मुखमा हाल्दा श्वास फ्रेस हुन्छ भन्ने आम मानसिकता छ । तर यसमा पाइने मेन्थलले ‘टेस्टेस्टोरोन हर्मन’को कमी गर्छ । जसको कारण सेक्सको दौडमा कमी आउन सक्छ ।

1stfn

sext

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us