१०० करोडको आलिसान महलमा के गर्छिन् प्रीयंका ?

काठमाण्डु टुडे २०७१ साउन २९ गते ८:३४ मा प्रकाशित

काठमाण्डु – ‘बि –टाउन’मा आलिसान महल खरिद गर्ने होडबाजी चलिरहेको बेला नायिका प्रीयंका चोपडा महलको मालिक बनेकी छिन् ।

Priyanka-Chopraमुक्केबाजको भूमिका निभाएकी ‘मेरी कोम’ प्रीयंका एक बर्षअघिदेखि बंगलाको खोजीमा थिइन् । सुत्रका अनुसार मुम्बइमा रहेको सो महलको मूल्य १०० करोड भन्दा बढि रहेको जनाएको छ ।

१५ बेडरुम रहेको महलमा चलचित्र सुटिङगसमेत भएको छ । चलचित्र सुटिङगको अवसरमा उनले सो विशाल बंगला बिक्रिमा रहेको थाहा पाएर एजेन्टमार्फत किनेकी हुन् ।

आफ्नो परिवारसहित घरमा सर्ने उनले सञ्चारकर्मीलाई जनाएकी छिन् ।

Priyanka-Chopra-house-Priyankas-apartment-in-Mumbai

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us