मोदीको कार्टुन भएको ‘रक्षाबन्धन’ अर्थात् ‘राखी’ मालामाल बिक्यो

काठमाण्डु टुडे २०७१ साउन २५ गते ८:५३ मा प्रकाशित

काठमाण्डु – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर कार्टुन छापिएको ‘राखी’ मालामाल बिक्री भएको छ ।

rakhiभारतको मध्यप्रदेश भोपाल राज्यमा यस्ता ‘राखी’को बिक्रीले धुम मच्याएको हो ।

म मेरो भाईलाई प्रधानमन्त्री मोदीकै तस्वीर अङ्कित बाँध्न चाहेको राखी किन्न आएकी एक बालिका बताइन् ।

एक राखी व्यवसायीकाले यो वर्ष नरेन्द्र मोदी राखी सबैभन्दा बढि बिक्री भएको जानकारी दिए ।

rakhi1

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us