३२ रुपैयाँ जोगाउन खोज्दा ११ लाख चट

काठमाण्डु टुडे २०७१ साउन २० गते ९:२३ मा प्रकाशित

काठमाण्डु – भारतमा एक ड्राइभरले ३२ रुपैयाँ बचाउन खोज्दा ११ लाख बराबरको कार चकनाचुर पारिदिएका छन् ।

carलुधियानास्थित सिभिल हस्पिटलमा आफ्नो मालिकलाई छोड्न गएका ड्राइभरले हस्पिटल परिसरमा स:शुल्क पार्किङ्गमा कार नराख्दा अकल्पनिय घटना घटेको हो ।

मालिक जसवीर सिंहको ‘टोयोटा इटियोस’कार ड्राइभरले हस्पिटल बाहिर पार्किङग गर्दा अकस्मात पर्खालले थिचिएर चकनाचुर भएको हो ।

ड्राइभरले यो घटना सुनियोजित नगरे मालिकले उनलाई जागिरबाट हटाई दिएका छन् ।

कार पुन: मर्मत गर्न नयाँ कार किन्न पुग्ने रकम लाग्ने मालिकले जानकारी दिएका छन् ।

toyota-etiosext

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us