पति हत्यारा पत्ता लगाउन ‘माफिया’ बन्ने भइन् काजोल

काठमाण्डु टुडे २०७१ साउन १९ गते १२:५७ मा प्रकाशित

काठमाण्डु – अभिनेत्री काजोल बलिउडमा ‘कमब्याक’ हुने भएकी छिन् ।

kajolघरायसी जीवनमा फसेकी काजोल धेरै समयपछि महिलाको कथामा आधारित नयाँ चलचित्रमा देखिने भएकी छिन् ।

विदेशी टेलिभिजन ड्रामा ‘पेनोजा’मा आधारित चलचित्रमा उनी माफियाको भूमिकामा अभिनय गर्नेछिन् ।

पेनोजामा काजोलले आफ्ना पतिको हत्यापछि आफ्ना छोराछोरीको पालनपोषणको लागि माफियासँग मिलेर पतिको हत्यारा पत्ता लगाउने छिन् ।

kajol1

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us