
मलेसियामा आयोजित सांगीतिक कार्यक्रमका लागि लोक गायिका देवी घर्तीसहित थप ६ जना कलाकार बिहीबार मलेसिया प्रस्थान गरेका छन् ।
फ्रेन्ड्सीप धमाका –२ कार्यक्रमको लागि कलाकार राजु ढकाल, राजेशपायल राई, पुजना स्त्री, तेरिया मगर, दमन रुपाखेति, र सुरवीर पण्डित मलेसिया गएका हुन् ।
कृष्ण पुलामीले आयोजना गरेको कार्यक्रम ४ दिन सम्म हुने टोलीमा सहभागी कलाकार राजु ढकालले जानकारी दिए ।