
काठमाण्डु – बेलायतका ५७ वर्षीय पुरुष नर्स डेल बालिङगरमाथि केटीलाई प्रेममा फसाएर मारेर खाने योजना बनाएको आरोप लागेको छ ।
डेलले ती केटीलाई ६ वर्षहुँदादेखि यौनसम्पर्कको आनन्द लिदैं आएको र मारेर खाने चाहना भएको तथ्य खुलेको हो ।
केटीलाई किचेनमा पकाएर खाने चाहना रहेको उनले प्रहरीलाई बताएका छन् । साथै आफूमा यस्तो व्यवहार गर्ने बानीको दोष आमाको कडा व्यवहार रहेको पनि स्पष्ट पारे ।
यसबारेमा श्रीमती र छोरालाई थाहा नभएको पनि उनले बताएका छन् । उनी २०१३ म गिरफ्तारमा परेका थिए । यस विषयमा केन्टरवरी क्राउन कोर्टमा मुद्धा चलिरहेको छ ।