
काठमाण्डु – आकर्षक जिउडाल , नशालु आँखा भएकी २५ वर्षीया लुसी हेराल्डले ब्वाईफ्रेन्ड नपाएर हैरान भएकी छिन् ।
‘बोल्ड फिगर’वाली लुसीले बेचैन भएर नयाँ वेभसाइट नै बनाएकी छिन् । एक म्यागजीनलाई उनले आजसम्म कुनै केटासँग अनलाइन च्याट नभएको र कसैसँग ‘लभ’ नपरेको बताएकी छिन् । साथै प्रेमको मामलामा आफू ज्यादै अनलक्की भएको खुलासा गरेकी छिन् ।
आफ्नो जिन्दगीको सपना पुरा गर्न मैले वेभसाइट निर्माण गरेको बताएकी छिन् । ‘हाई प्रोफाइल’ भएकी मोडेलको केटासाथी छ भन्ठानेर कसैले ‘लभ प्रपोज’ नगरेको हुन सक्ने उनले अनुमान गरेकी छिन् ।
मसँग केटासँग डेटिङग गएको अनुभव छैन र कसैले अफर पनि गरेको छैन ।
अब मलाई मेरो वेभसाइटले पक्कै सुन्दर र आकर्षक केटासाथी खोज्न सहयोग गर्ने उनले आशा गरेकी छिन् ।