कैटरीनाको ‘बर्थ डे’ मा तमाशा

काठमाण्डु टुडे २०७१ असार ३२ गते ९:४८ मा प्रकाशित

काठमाण्डु – बलिउड अभिनेत्री कैटरीना कैफ आज अर्थात १६ जुलाईमा ३० वर्ष पुगेकी छिन् ।

katrina-kaif-hot-wallpapers-16कैटरीनाको ‘बर्थ डे’मा यसपटक रमाइलो र चाखलाग्दो हुने अनुमान गरिएको छ । यसपटक कैफले बर्थ डे बलिउडमा एकछत्र राज गरिरहेका नयाँ ब्वाइफ्रेन्ड रणवीर कपुरसँग मनाउने छिन् ।

रमाइलो कुरा यो छ कि, हाल रणवीर इम्तियाज अलीको निर्देशनमा बन्दै गरेको चलचित्र ‘तमाशा’को छायाङ्कनमा व्यस्त छन् । सो चलचित्रमा रणवीरको अभिनेत्री पूर्वगर्लफ्रेन्ड दीपीका पादुकोण छिन् ।

रणवीर र कैटरीनाले काट्ने ‘बर्थ डे केक’ पार्टीमा पादुकोण जालिन् या नजालिन् । यसले बलिउडमा निक्कै महत्व पाएको छ ।

यसभन्दा अघि सलमान खान उनको ‘ब्वाइफ्रेन्ड’ हुँदा पनि तमाशा भएको थियो ।

बलिउडमा एकअर्कालाई ‘स्टारडम’ घोषणा गर्न दौडधुपमा लागेका सलमान र शाहरुख खानलाई एकै समारोहमा भेला गराई सम्बन्ध सुधार्न सफल भएकी थिइन् ।

दुवै खान एकअर्काको अस्तित्व स्विकार गर्न तयार थिएनन् ।

KATRINA-BDAYks

kr1kr

kr2

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us