
काठमाण्डु– ‘निक्की’ नाम गरेकी एक महिलाले आफ्नो नातिनी पाल्न छँदाखाँदाको जागिर छोड्ने भएकी छिन् ।
अरबौ कमाई गर्ने ट्रक कम्पनीकी ‘प्रबन्ध निर्देशक’ उनको कमाई करोडको हाराहारीमा हुन्छ । तर उनले सो सारा नाम र दाम छोडेर फुलटाइम गृहिणी बनेकी छिन् ।
मैले धेरै पैसा कमाए । जागिर छोड्दा मलाई कुनै चिन्ता छैन । म सफल आमा र हजुरआमा बनेर बस्न चाहने उनले बताइन् ।
उनले भनिन्, ‘मेरा नाती –नातीना कसैको अभिभावकत्व पाएर ठुलो मान्छे बनेको हेर्न चाहन्छु । छोरी –ज्वाइँले ढुक्कसँग काम गर्न सकुन् ।’
साथै यो कुनै ठुलो योगदान नभएको पनि प्रष्ट पारिन् ।