विश्वभर आधा घण्टा बन्द भयो फेसबुक

काठमाण्डु टुडे २०७१ असार ५ गते १०:४९ मा प्रकाशित

facebookकाठमाण्डु, ५ जेठ– सामाजिक सञ्जाल फेसबुक बिहीबार केही समय संसारभर बन्द भयो ।
फेसकुकमा दिउँसो करिब पौने २ बजेदेखि आधा घण्टासम्म विश्वभर समस्या देखिएको थियो ।

फेसबुक बन्द भएपछि प्रयोककर्ता हैरान भए । उनीहरुले अर्को सामाजिक सञ्जाल ट्वीटरमार्फत फेसबुक व्यवस्थापनविरुद्ध आक्रोश पोखे । फेसबुक सञ्चालनमा आएपछि यति लामो समय बन्द भएको यो पहिलो पटक हो । आफ्नो सर्भर डाउन भएको विषयमा फेसबुकले केही बताएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us