संसदको हिउँदे अधिवेशन आजवाट सकिदै

काठमाण्डु टुडे २०७१ वैशाख १६ गते १:०७ मा प्रकाशित

काठमाण्डु, १६ वैशाख – व्यवस्थापिका संसदको हिउँदे अधिवेशन आजवाट सकिदै छ । गत माघ १२ गतेदेखि शुरु भएको अधिवेशनमा आजसम्म ३१ दिनमा ३२ वटा बैठक बसको थियोे । यो अवधिमा सत्य निरुपण  तथा मेलमिलाप आयोग गठन सम्बन्धी विधयेक संसदबाट पारित भएको छ ।   सरकारले संसदलाई विजनेश दिन नसके पछि राष्ट्रपति कार्यालयबाट पत्र पढेर  सुनाउने र अधिवेशन अन्त्य गर्ने तयारी छ । अधिवेशन आज राती १० बजेबाट अत्य हुने गरी स्थगित भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us