चट्याङ लागेर मृत्यु

काठमाण्डु टुडे २०७१ वैशाख १४ गते १२:३५ मा प्रकाशित

हेटौँडा, १४ वैशाख –  चट्याङ लागेर आज अपराह्न मकवानपुर जिल्लाको वसामाडी गाविस–२ बस्ने वर्ष ४५ की गीता भण्डारीको मृत्यु भएको छ । मल लिएर खेतबारीमा जाँदै गर्दा उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us